२०७६ कार्तिक २६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२६ गते मंगलबार । नोभेम्बर १२, २०१९ । कार्तिक शुल्क पुर्णिमा । सूर्योदय । ०६:२१ । सूर्यास्त : १७:१३ आजको राशिफल : मेष – लामो समयदेखि रोकिएको अधुरा कार्यहरु पुरा हुने । वृष – समान हराउने वा चोरी हुने सम्भावना । मिथुन – शुभ समाचार सुन्न पाइने । कर्कट – जीवनसाथीको सल्लाहमा[...]