Skip to content
LAXMI SUNRISE BANK

२०७६ पुस २३ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-०९-२३ गते बुधबार । जनवरी ८, २०२० । पुष शुल्क त्रयोदशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२४ 
आजको राशिफल :
मेष – कार्य सम्पादनमा सहयोग मिल्ने । 
वृष – रोकिएको कार्य पुन: सुरु हुने ।
मिथुन – गरेको कार्यमा समस्या उत्पन्न हुने  ।
कर्कट – श्रमको उचित मुल्यांकन हुने ।
सिंह – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।
कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्ने ।
तुला –  अनावश्यक ठाउँमा धन खर्च हुने । 
वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।
धनु – वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने ।
मकर – नयाँ कार्यको योजना बन्ने ।
कुम्भ –  सौन्दर्यतामा धन खर्च हुने ।
मिन – गरेको कामबाट राम्रै लाभ हुने ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK