×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस २१ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ पुस २१ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९- २१ गते सोमबार । जनवरी ६, २०२० । पुष शुल्क एकादशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२३  
आजको राशिफल :
मेष – नयाँ काम वा रोजगारी पाइने । 
वृष – स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने ।
मिथुन – अचल सम्पति हात पर्ने ।
कर्कट – चिताएको कामले तिब्रता लिने ।
सिंह –  आयआर्जनका क्षेत्रमा सुधार आउने ।
कन्या – धन खर्च हुने ।
तुला – मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुने । 
वृश्चिक –  वैदेशिक कार्य अघी बढ्ने ।
धनु – धनार्जनका नयाँ स्रोत पात लाग्ने ।
मकर – कार्य सम्पादनमा समस्या आउने ।
कुम्भ –  मंगल कार्यको योग छ ।
मिन – ब्यापारमा रुचि बढ्ने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: