Skip to content
LAXMI SUNRISE BANK

२०७६ पुस २१ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-०९- २१ गते सोमबार । जनवरी ६, २०२० । पुष शुल्क एकादशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२३  
आजको राशिफल :
मेष – नयाँ काम वा रोजगारी पाइने । 
वृष – स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने ।
मिथुन – अचल सम्पति हात पर्ने ।
कर्कट – चिताएको कामले तिब्रता लिने ।
सिंह –  आयआर्जनका क्षेत्रमा सुधार आउने ।
कन्या – धन खर्च हुने ।
तुला – मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुने । 
वृश्चिक –  वैदेशिक कार्य अघी बढ्ने ।
धनु – धनार्जनका नयाँ स्रोत पात लाग्ने ।
मकर – कार्य सम्पादनमा समस्या आउने ।
कुम्भ –  मंगल कार्यको योग छ ।
मिन – ब्यापारमा रुचि बढ्ने ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK