×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीका नेकपाका नेताको गोप्य टेलिफोन रेकर्ड बाहिरियो, भए ‘एभेरेष्ट बैंक, ब्याज र सेक्सका कुरा’ (अडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कैलालीका नेकपाका नेताको गोप्य टेलिफोन रेकर्ड बाहिरियो, भए ‘एभेरेष्ट बैंक, ब्याज र सेक्सका कुरा’ (अडियोसहित)

Artha Sarokar

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कैलाली अध्यक्ष रतन थापाले नशाको सुरमा एक युवतीसँग केहि अश्लिल सम्बादसहित बैंक र ब्याजको कुराकानी गरेको गोप्य अडियो बाहिरिएको छ । गोकुल बास्कोटा प्रकरणले चर्चा परिचर्चा पाइरहेका बेला थापाको अश्लिल कुराकानी गरेको अडियो बाहिरिएपछि कैलालीमा यो प्रकरण ‘टक अफ दी टाउन’ बनेको छ । 
उनले अडियोमा उनी आफ्नो गर्लफ्रेन्ड भएको बताएका छन् । यौन सम्बन्धलाई इंकित गर्दै उनले ती युवतीसँग ‘सबैथोक’ भइसकेको दावीसमेत गरेका छन् । अडियो म्या*** शब्द पनि प्रयोग गरिएको छ । सुन्नुहोस् अडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी