×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र १६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ भाद्र १६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-१६ गते मंगलबार । सेप्टेम्बर १, २०२० । भदौ शुल्क चतुर्दशी  । 
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४ 
आजको राशिफल :
मेष – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने ।
वृष – दबाब र तनाव बढेको महसुस हुने।
मिथुन – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने। 
कर्कट – कीर्तिमानी काम गर्ने समय छ । 
सिंह – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
कन्या – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने ।
तुला – परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउने।
वृश्चिक – सामान हराउन सक्ने।
धनु – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने।
मकर – जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुने ।
कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिन – अवसर आउनाले मन प्रसन्न रहने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: