×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र ३० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ भाद्र ३० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-३० गते मंगलबार। सेप्टेम्बर १५, २०२० । भदौ कृष्ण त्रयोदशी । 
सूर्योदय । ०५ : ४९ । सूर्यास्त : १८ : ०८ 
आजको राशिफल :

मेष – नयाँ कामको थालनी हुने।
वृष – बन्धु बान्धवबाट सहयोग मिल्ने।
मिथुन – नयाँ कार्यको योजना बन्ने।
कर्कट – पुरानो समस्या सुल्झाउन सकिने।
सिंह – यात्रामा मालसामान हराउन सक्छ ।
कन्या – वैदेशिक कार्य अघी बढ्ने ।
तुला – वित्तिय संस्थाबाट सहयोग मिल्ने ।
वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।
धनु – अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहने।
मकर – दिनको उत्तरार्धमा धन खर्च हुने ।
कुम्भ – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने ।
मिन – वाहान लाभ हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: