Skip to content
LAXMI SUNRISE BANK

२०७७ असोज २० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

 काठमाडौँ – मिति २०७७-०६- २० गते मंगलबार। अक्टोबर ६, २०२० । असोज कृष्ण चतुर्थी । 

सूर्योदय । ०५ : ५५ । सूर्यास्त : १७ : ५३ 

आजको राशिफल :

मेष – नयाँ काम सुरु गर्ने समय आएको छ ।

वृष – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने।

मिथुन – रोकिएको धन हात पर्ला ।

कर्कट – घरायसी कामधन्दाका लागि खट्नु पर्ने।

सिंह – वैदेशिक कार्य अघी बढ्ने।

कन्या – काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला ।

तुला – व्यापारमा मनग्ये धनलाभ हुने।

वृश्चिक – व्यापार व्यावसायको कारोबार फस्टाएर जाने।

धनु – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मकर – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।

कुम्भ – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।

मिन – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK