janaganana
NABIL AD

काकासँग सेयरका कुरा-३ :सर्किट हान्ने सेयर देखि डराउनू…ठुला खेलाडी कुन सेयरमा लागेका छन् ?’ (भिडियो)

GARIMA BANK


अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘काकासँग सेयरका कुरा’मा बोल्दै ‘सेयर काका’ अर्थात केशब कोइरालाले सर्किट हान्ने सेयरदेखि सचेत हुनुपर्ने बताएका छन् । केहि कम्पनीहरुमा अस्वाभाविक रुपमा सर्किट लागेको स्मरण गर्दै उनले त्यस्ता कम्पनीबाट जोगिनुपर्ने र साना लगानीकर्ताहरु सचेत हुनुपर्ने बताएका छन् । साथै आजको कार्यक्रममा उनले ठुला खेलाडीहरु कुन सेयरमा लागेका छन् भन्ने तथ्यको पनि विशेष खुलासा गरेका छन् ।  
प्रस्तुत छ कार्यक्रम काकासँग सेयरका कुराको यो तेश्रो भाग:
तपाईं पनि कार्यक्रम काकासँग सेयरका कुरामा आफ्ना प्रश्नहरु राख्न सक्नुहुनेछ भने सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ। वा सोहि नम्बरमा भाइबर वा ह्वाट्स एपमासमेत सम्पर्क गर्न । अर्थ सरोकारको अफिसियल इमेल ठेगाना arthasarokarnews@gmail.com मा आफ्ना प्रश्नहरु इमेल गरेर समेत पठाउन सक्नुहुनेछ । हामी तपाईंका जिज्ञासा काकासमक्ष राख्नेछौं ।

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal