×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काकासँग सेयरका कुरा-३ :सर्किट हान्ने सेयर देखि डराउनू…ठुला खेलाडी कुन सेयरमा लागेका छन् ?’ (भिडियो)


अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘काकासँग सेयरका कुरा’मा बोल्दै ‘सेयर काका’ अर्थात केशब कोइरालाले सर्किट हान्ने सेयरदेखि सचेत हुनुपर्ने बताएका छन् । केहि कम्पनीहरुमा अस्वाभाविक रुपमा सर्किट लागेको स्मरण गर्दै उनले त्यस्ता कम्पनीबाट जोगिनुपर्ने र साना लगानीकर्ताहरु सचेत हुनुपर्ने बताएका छन् । साथै आजको कार्यक्रममा उनले ठुला खेलाडीहरु कुन सेयरमा लागेका छन् भन्ने तथ्यको पनि विशेष खुलासा गरेका छन् ।  
प्रस्तुत छ कार्यक्रम काकासँग सेयरका कुराको यो तेश्रो भाग:
तपाईं पनि कार्यक्रम काकासँग सेयरका कुरामा आफ्ना प्रश्नहरु राख्न सक्नुहुनेछ भने सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ। वा सोहि नम्बरमा भाइबर वा ह्वाट्स एपमासमेत सम्पर्क गर्न । अर्थ सरोकारको अफिसियल इमेल ठेगाना [email protected] मा आफ्ना प्रश्नहरु इमेल गरेर समेत पठाउन सक्नुहुनेछ । हामी तपाईंका जिज्ञासा काकासमक्ष राख्नेछौं ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: