
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमले २० करोड बराबरको २ करोड इकाई निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सिद्धार्थ क्यापिटल अन्तर्गत सञ्चालित हुने उक्त योजनाले इकाई निष्कासन गर्न बोर्डमा जेठ २७ गते निवेदन दिएको हो ।
योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटलले खुलामुखी योजना सञ्चालनमा ल्याउन लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्