इस्लामाबाद । पाकिस्तान सरकारले साउदी अरबलाई तीन अर्ब अमेरिकी डलर बराबर भुक्तानी गरेको बारे स्पष्ट पार्न विपक्षी नेताले माग गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावाल भुट्टो जरदारीले साउदी अरबलाई भुक्तानी गरेको तीन अर्ब अमेरिकी डलर बारे कारण स्पष्ट पार्न प्रधानमन्त्री इमरान खानलाई आग्रह गरेका छन् ।
चीनबाट ऋण लिएर प्रधानमन्त्री खानको सरकारले साउदी अरबलाई तीन अर्ब अमेरिकी डलर बराबर भुक्तानी गरेको बिलावालले बताए । विश्वभरी सहायताको भिख माग्न प्रधानमन्त्री खान अनुभवी रहेको तर मुलुक भिख र दानले नचल्ने बिलावालले टिप्पणी गरे ।
प्रधानमन्त्री खान नेतृत्वको सरकारकै समयमा सबै सामाग्रीको मुल्य वृद्धि चर्किएको पनि उनले बताए । सरकारको त्रृटिपूर्ण आर्थिक नीतिका कारण जनताहरु संकटमा परेको उनले बताए । सरकारले ऋण लिई भ्रष्टाचार गर्ने काम निरन्तर जारी राखे जनता सधैँ मुद्रास्फीतिको मारमा पर्ने बिलावालले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्