काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड-२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । फन्डको कात्तिक मसान्तसम्म १२ रुपैयाँ २८ पैसा कायम भएको छ । यो साउनको भन्दा १३ पैसाले धेरै हो । असोजमा यस फन्डको न्याभ १२ रुपैयाँ १५ पैसा रहेको थियो ।
यस्तैगरी यसअवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने घटेको छ । १ महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी ३ करोड ३ लाख रुपैयाँले घटेर ४८ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । यसअवधिमा फन्डले ४२ कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । यस बैंकको ३७ हजार १४० कित्ता सेयरमा ५ करोड ७९ रुपैयाँ लगानी रहेको हो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्