×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्धारा २९.१६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्धारा २९.१६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Artha Sarokar

५ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुल २९.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २७.७० प्रतिशत बोनस सेयर र कर तिर्न १.४६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी