×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकद्धारा लाभांश घोषणा, आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योति विकास बैंकद्धारा लाभांश घोषणा, आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

Artha Sarokar

९ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १५. ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् । बैंकले हाल कायम ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी