×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको २१. ०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर ८ गते बुधबार अन्तिम दिन रहेको हो । साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले बिहीबार मंसिर ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

तसर्थ बुधबार सम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउने भएका छन् । गत वर्षको नाफाबाट कम्पनीले २० प्रतिशथ बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको मंसिर २४ गते वार्षिक साधारणसभा हुने भएको छ । साधारण सभा होटल वाटर टावर बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी