काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले हालसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर कट्टी गरेर मंसिर ५ गतेबाट नगद लाभांश सेयरधनीको नगद खातामा पठाउन सुरु गरेको हो ।
बैंकले अहिलेसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको मंसिर २ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर सहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्