काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२.६१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ४ सय ८ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गते सोमबार बुक क्लोज गरेको छ ।
गत वर्षको नाफाबाट बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर १७ गते वार्षिक साधारणसभा हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी बन्न सकिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्