Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेन्जमा अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत, कसको कति ?

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अपि पावर कम्पनी र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । अपिको १०.५० प्रतिशत बोनस सेयर र एनएलजी इन्स्योरेन्सको १० लाख ९६ हजार ३७५.५० कित्ता सेयर सूचीकृत भएको हो ।

दुई कम्पनीको गरी कुल २६ लाख २१ हजार ५९४ कित्ता सेयर सूचीकृत भएको हो । एनएलजीले गत साउन २१ गते बसेको वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकरण गराएको हो भने अपिको गत भदौ २५ गतेको वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकरण गराएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK