Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाले गर्यो बुक क्लोज मिति तय, पुष १० गते बोलायो वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले बुक क्लोज मिति तय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गतेदेखि पुष १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तर्सथ मंसिर २५ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने सक्नेछन् ।

संस्थाले पुष १० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा २१.४८ प्रतिशत बोनस र कर प्रयोजनसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK