काठमाडौं । एनएमबि बैंकले उर्जा बन्ड जारी गर्न भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बोन्ड जारी गर्ने भएको हो । उक्त बन्ड जारी गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पनि पाईसकेको छ ।
३५ लाख इकाईमध्ये १४ लाख इकाई बन्ड सर्वसाधारणलाई बिक्री गरिने भएको छ भने बाँकी २१ लाख इकाई बन्ड बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । एनएमबिले १५ वर्ष अवधिको उर्जा बन्ड जारी गर्न लागेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यो उर्जा बन्डमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्