×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको २७औं वार्षिक साधारणसभा पुस १ गते, लाभांश पारित गर्ने मुख्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एभरेष्ट बैंकको २७औं वार्षिक साधारणसभा पुस १ गते, लाभांश पारित गर्ने मुख्य एजेन्डा

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंकले २७औं वार्षिक साधारणसभा पुस १ गते बोलाएको छ । सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११.३० बजे बोलाएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र कर प्रयोजनसमेत गरी ४.४०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरणको लागि बैंकले मंसिर १७ गते बुक क्लोज गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी