×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सद्धारा लाभांश घोषणा, सेयरधनीहरुले ४० प्रतिशत बोनसको साथमा कर तिर्न ६ प्रतिशत नगद पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मञ्जुश्री फाइनान्सद्धारा लाभांश घोषणा, सेयरधनीहरुले ४० प्रतिशत बोनसको साथमा कर तिर्न ६ प्रतिशत नगद पाउने

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले ४६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत बोनस र कर प्रयोजन सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ कम्पनीले ३८ करोड ६१ लाख ५७ हजार ९५६ रुपैयाँ बोनस सेयरमा खर्च गर्नेछ । यस्तै ५ करोड ७९ लाख २३ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी