काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिमको १२.६११ प्रतिशत बोनस सेर र उत्त सेयरमा लाग्ने कर प्रयोजनसहित ३.३८९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । । हाल नेपाल इन्भेष्टमेन्ट बैंकले ८८ वटा शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्