×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१.४८% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२१.४८% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार ?

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको २१.४८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आज आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिन बिहिबारको अन्तिम कारोबार मूल्य १२६४ रुपैयाँ ९० पैसाका आधारमा भाउ समायोजन गरेको हो । यस कम्पनीले पुस १० बस्ने वार्षिक साधारणका लागि आज (मंसिर २६ गते) बाट बुक क्लोज गरेको छ । जस अनुसार मंसिर २३ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी