काठमाडौं । लुम्बिनी विकास बैंकको १३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । सोही भाउलाई आधार मानेर आज सोमबार बैंकको सेयर कारोबार खुलेको छ ।
नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँ ५० पैसाका आधारमा भाउ समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १३५%बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्