काठमाडौं । तेह्रथुम पावर कम्पनीको चौथो वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । कम्पनीको सभा होटल हार्दिक, बगबजार काठमाडौंमा बिहान ९ बजेदेखि हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । कम्पनीको नियमावली संशोधन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने एजेन्डा पनि सभामा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्