×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी बैंकले मंगलबारदेखि ल्यायो संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने !

GLOBAL IME BANK
SHREE KESH

सेन्चुरी बैंकले मंगलबारदेखि ल्यायो संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने !

४ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेन्चुरी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका हुन् । यधपी बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबार (माघ ४ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले मंगलबार (माघ ४ गते) को ३५ दिन भित्र सेन्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: