×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्स कम्पनीले गर्यो १५.७९ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेको इन्स्योरेन्स कम्पनीले गर्यो १५.७९ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बोनस सेयर घोषणा गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

कम्पनीको माघ तीन गते (सोमबार)विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

साथै आगामी साधारणसभाबाट एवं बीमा समितिको स्वीकृति पारित भएपश्चात प्रस्तावित बोनस शेयर तथा नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी एक अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी