×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत बन्दको घोषणा प्रभावहीन, बजार पूर्ण रूपमा खुल्ला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारत बन्दको घोषणा प्रभावहीन, बजार पूर्ण रूपमा खुल्ला

Artha Sarokar

१४ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । तीन कृषि सुधार कानून विरूद्ध सोमबारको लागि बामपंथीहरू आन्दोलनकारीहरूले गरेको भारत बन्दको घोषणा दिल्ली सहित भारतका बजारहरूमा प्रभावहीन देखिएको छ । राजधानीसहित भारतका अन्य हिस्साहरूमा बजार पूर्ण रूपमा खुल्ला रह्यो भने व्यापारी गतिविधिहरू सामान्य रूपमा चलिरह्यो ।

कन्फेडरेशन अफ अल इण्डिया ट्रेडर्स (क्याट) का राष्ट्रिय महामन्त्री प्रविन खण्डेलवालका अनुसार बामपंथीहरू भारत बन्दको प्रयास पुर्णरूपमा असरहीन रह्यो । खण्डेलवालले आन्दोलनकारीहरूलाई सुझाव दिए कि उनीहरूले संघर्षको बाटो छोड़ेर सरकारसित वार्ताको बाटो अपनाउनुपर्छ । यो सत्य हो कि किसान आन्दोलन भारतमा अब अप्रासंगिक भएको छ र यसबाट किसानहरूलाई नै ठूलो नोकसान भईरहेछ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी