भारत । देशव्यापी खोप अभियान अन्तर्गत भारतमा हालसम्म ९० करोड ७९ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । बितेको २४ घण्टामा मात्रै भारतमा कूल २३ लाख ४६ हजार डोज खोप लगाइएको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार राज्य र केन्द्र शासित प्रदेशहरूलाई अहिलेसम्म ८९ करोड ८९ लाख डोज खोप नि: शुल्क उपलब्ध गराइएको छ भने राज्यहरूसित अझै पनि ५ करोड ६७ लाख डोज खोप उपलब्ध रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्