बेइजिङ । चिनियाँ विकास बैंकका पूर्व उपाध्यक्ष हे जिङ्सियाङलाई घुस लिएको आरोपमा अभियोग लगाइएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उनीमाथि गैरकानूनी रूपमा वित्तीय बिल जारी गर्ने, कर्जा प्रवाह गरेको र विदेशी बैंकको निक्षेप लुकाएको आरोप पनि लगाइएको छ उनीविरुद्ध बेइजिङको अदालतमा मुद्दा दायर गरिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
अभियोजकहरूले उनले आफ्नो पदको दुरुपयोग गरी उद्यम र व्यक्तिहरूका लागि फाइदा लिन र बदलामा ठूलो रकम र बहुमूल्य चीजहरू लिएको आरोप लगाएका छन् । उनीमाथि नियमावलीको गम्भीर उल्लंघन गरी वित्तीय बिल जारी गरेको र राज्यको नियमविपरीत ठूलो रकम ऋण दिएको आरोप पनि लागेको थियो। सिन्ह्वाका अनुसार उच्च अधिकारीले विदेशी बैंक निक्षेपको ठूलो मात्रा पनि लुकाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्