काठमाडौँ – मिति २०७७-०६- १७ गते शनिबार। अक्टोबर ३, २०२० । असोज कृष्ण द्वितीया ।
आजको राशिफल :
मेष – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने।
वृष – मुद्धा मामिलामा सफलता मिल्ने।
मिथुन – छोटो दुरीको लाभदायक यात्रा हुने।
कर्कट – लाभ,हानी, सुख,दुख वरावरी र मध्यम खालको दिन छ ।
सिंह – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
कन्या – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
तुला – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
वृश्चिक – आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । ।
धनु – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।
मकर – बोलीको भरमा कार्य सम्पादन हुने।
कुम्भ – आँटेको कार्य पुरा हुनसक्छ ।
मिन – भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्