काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँले नेपाल-भारत पुस्तकालयमा ‘हिन्दी दिवस’ मनाएको छ । दूतावासले एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो ।
कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख प्रा.रामदयाल राकेश प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।
कार्यक्रममा केन्द्रीय विद्यालयका काठमाडौँका विद्यार्थीहरुका लागि हिन्दी कविता वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी, लेखक, कविहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्