
काठमाडौँ – मिति २०७७-०५-१६ गते मंगलबार । सेप्टेम्बर १, २०२० । भदौ शुल्क चतुर्दशी ।
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४
आजको राशिफल :
मेष – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने ।
वृष – दबाब र तनाव बढेको महसुस हुने।
मिथुन – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।
कर्कट – कीर्तिमानी काम गर्ने समय छ ।
सिंह – जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
कन्या – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने ।
तुला – परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउने।
वृश्चिक – सामान हराउन सक्ने।
धनु – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने।
मकर – जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुने ।
कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिन – अवसर आउनाले मन प्रसन्न रहने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्