काठमाडौँ । बैंकर नन्दराज जोशी पक्राउ परेका छन् । एसियन भिलेज रिसोर्टलाई बैंकले दिएको करोडौं रुपैयाँ दुरुपयोग भएको प्रकरणमा उनलाई बैंकबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई ४ दिन म्याद थपेर थप अनुसन्धान भईरहेको छ ।
४८ करोडको यहि घोटाला प्रकरणमा प्रहरीले अन्य केहिलाईसमेत पक्राउ गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्