×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ चैत ५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७६ चैत ५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६/१२/०५ गते बुधबार। मार्च १७, २०२० । चैत कृष्ण नवमी ।
सूर्योदय : ०६: ०९  सूर्यास्त : १८ : १३   
आजको राशिफल :
मेष – रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने । 
वृष – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मिथुन – आर्थिक लाभ हुने ।
कर्कट – बन्धु–बान्धवबाट सहयोग मिल्ने।
सिंह – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने । 
कन्या – व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।
तुला – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुने ।
वृश्चिक – जटिल ठानिएको काम सम्पादन हुने ।
धनु – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।
मकर – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। 
कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी