
कैलाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कैलाली अध्यक्ष रतन थापाले नशाको सुरमा एक युवतीसँग केहि अश्लिल सम्बादसहित बैंक र ब्याजको कुराकानी गरेको गोप्य अडियो बाहिरिएको छ । गोकुल बास्कोटा प्रकरणले चर्चा परिचर्चा पाइरहेका बेला थापाको अश्लिल कुराकानी गरेको अडियो बाहिरिएपछि कैलालीमा यो प्रकरण ‘टक अफ दी टाउन’ बनेको छ ।
उनले अडियोमा उनी आफ्नो गर्लफ्रेन्ड भएको बताएका छन् । यौन सम्बन्धलाई इंकित गर्दै उनले ती युवतीसँग ‘सबैथोक’ भइसकेको दावीसमेत गरेका छन् । अडियो म्या*** शब्द पनि प्रयोग गरिएको छ । सुन्नुहोस् अडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्