
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘काकासँग सेयरका कुरा’मा बोल्दै ‘सेयर काका’ अर्थात केशब कोइरालाले ५८ नम्बर ब्रोकरबाट हदैसम्मको बदमासी भईरहेको खुलासा गरेका छन् । कार्यक्रममा उनले ५८ नम्बर ब्रोकरमार्फत कसरी बदमासी भईरहेको छ भन्ने तथ्यको विशेष खुलासासमेत गरेका छन् । पछिल्लो समय हकप्रदको पछी लाग्दा धेरै लगानीकर्ताहरु डुबेको तथ्य स्मरण गर्दै उनले हकप्रदको पछी नलाग्नसमेत लगानीकर्ताहरुलाई सुझाव दिएका छन् । कार्यक्रमको पहिलो अंकमा उनले अन्य थुप्रै विषयमा पनि खास तथ्यहरु उजागर गरेका छन् ।
प्रस्तुत छ कार्यक्रम काकासँग सेयरका कुराको यो पहिलो अंक :
तपाईं पनि कार्यक्रम काकासँग सेयरका कुरामा आफ्ना प्रश्नहरु राख्न सक्नुहुनेछ भने सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ। वा सोहि नम्बरमा भाइबर वा ह्वाट्स एपमासमेत सम्पर्क गर्न । अर्थ सरोकारको अफिसियल इमेल ठेगाना [email protected] मा आफ्ना प्रश्नहरु इमेल गरेर समेत पठाउन सक्नुहुनेछ । हामी तपाईंका जिज्ञासा काकासमक्ष राख्नेछौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्