काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । आज निर्वाचन अधिकृतको कार्यालयले जोशीको उम्मेदवारी खारेज गरेको हो । जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो तर उनी पुनरावेदनका लागि सर्वोच्च अदालतमा गएका थिए ।
उनको भ्रष्टाचारसम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमा बिचाराधिन रहेको छ । तनहुँ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवारी दिएका जोशीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए । जोशीले आफ्नो मुद्दा सर्वोच्चमा बिचाराधिन रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुने दाबी गरेका थिए ।
तर निर्वाचन अधिकृतको कार्यालयले भने उनको उम्मेदवारी खारेज गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्