×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ तस्विरमा हेर्नुहोस् नाडा अटो शोमा देखिएका ‘अटो गर्ल’का ‘फेक स्माइल’ (फोटो कथा)

PRIME CA

१६ तस्विरमा हेर्नुहोस् नाडा अटो शोमा देखिएका ‘अटो गर्ल’का ‘फेक स्माइल’ (फोटो कथा)

१३ भाद्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मंगलबारदेखि काठमाडौँमा सुरु भएको नाडा अटो शोमा छुट्टै रौनक छ । गाडी बेच्ने, किन्ने र शो हेर्नका लागिमात्र हेर्न जानेहरुको भीड उस्तै छ । यसैबीच विभिन्न कम्पनीका गाडीको मोडलिङ गर्ने र तीनलाई हेर्नेहरुको भीड पनि उस्तै छ शोमा ।   

गाडी माथि आफ्नो लोभलाग्दो ज्यान राखेर कोहि हाँसीरहेका छन् । कोहि हाँस्ने प्रयास गरिरहेका छन् । कोहि कसैले क्यामरा तेर्स्याउंदा मात्र हाँसेको नाटक गरिरहेछन् । जो जसरी हाँसेपनि यिनीहरुको हाँसो पूर्ण रुपमा ‘फेक’ भएको उनीहरुनै स्वीकारछन् । आफ्नो सुन्दर अनुहार र ज्यान देखाएर पैसा कमाउने यिनीहरुमध्ये यो काम धेरैको रहरभन्दा बढी बाध्यता हो । र पनि हाँसेको देखाउन खोज्नेहरु हाँसो देखाईरहेका छन् ।   

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १२
होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना 

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: