![]() |
| तश्वीर : बिजपाटी |
- अर्थ सरोकार सम्बाददाता / नुवाकोट
नुवाकोट – हेलिकोप्टर दुर्घटनाको थप जानकारी आएको छ । दुर्घटना भएको फिस्टेल एयरको हेलिकप्टरमा एकै परिवारका चार जना सहित ७ जना रहेका खुलेको छ ।
गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ र ससुरा कितमान गुरुङ, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ् र उहिया गाविस खोर्ला गाउँकी लक्ष्मी गुरुङ् हेलिकोप्टरमा रहेको गोरखा प्रहरीले जनाएको छ ।
प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्