×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुत्केरी महिला र भर्खर जन्मिएको बच्चा सहित ७ जना सवार हेलिकोप्टर दुर्घटना : सेना र प्रहरी घटनास्थलमा (अपडेट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुत्केरी महिला र भर्खर जन्मिएको बच्चा सहित ७ जना सवार हेलिकोप्टर दुर्घटना : सेना र प्रहरी घटनास्थलमा (अपडेट)

Artha Sarokar

२४ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता / नुवाकोट 

नुवाकोट – डेलिभरी भएकी महिला, उनको बच्चा, श्रीमान्, सासु–ससुरा र फेज नामका संस्थामा कार्यरत एक महिला कर्मचारीचढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछी सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको छ  ।

गोरखाबाट काठमाडौँको आउने क्रममा सम्पर्क बिहिन बनेको फिस्टेल एयरको नाइन एनएकेए कल साइनको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको   हो ।   अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै नुवाकोटको प्रजिअ विष्णुप्रसाद पोखरेलले हेलिकप्टर मदनपुर ९ को जंगलमा खसेको जानकरी स्थानीयबाट आएको जानकारी गराएका छन् ।

पाइलट रञ्जन लिम्बुको कमाण्डमा रहेको हेलिकप्टरमा बिरामी सहित ७ जना सवार थिए ।  फिस्टेलकै अर्को हेलिकप्टर उद्दारको लागि गएको छ ।  तश्वीर: रातोपाटी

यो पनि पढ्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी