Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी उन्नति कोषको न्याभ ७५ पैसाले बढ्यो, सबैभन्दा धेरै लगानी नेशनल लाइफ इन्स्योरेन्समा

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी उन्नति कोषको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । जेठ महिनामा  १४ रुपैयाँ १७ पैसा न्याभ रहेको कोषको न्याभ असारसम्म आइपुग्दा ७५ पैसाले बढेर १४ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
फन्डको सूचिकृत सेयरमा गरेको लगानी भने ६ करोड ३० लाख ८४ हजार रुपैयाँले घटेर ५२ करोड २४ लाख रुपैयाँमा झरेको छ । कोषले ५३ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै नेशनल लाइफ इस्न्योरेन्सको २१ हजार ८१८ कित्ता सेयरमा २ करोड ५१ लाख १२ हजार रुपैयाँ लगानी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK