ARCHIVE
मध्य भोटेकोशी जलविद्युत कम्पनीमा लाग्यो पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ८२ लाख ०५ हजार ०५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोडमाथिको सेयर कारोबार[...]