ARCHIVE
एनसीसी बैंकद्धारा ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । जसमा संस्थापक सेयरधनी श्रवण कुमार अग्रवालले ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठले ४० हजार ७७६ कित्ता र सुफल शर्माले १ हजार कित्ता बिक्रीमा[...]