×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ग्लोबल आइएमई बैंकले गर्यो बार्षिकोत्सवको अवसरमा नयाँ योजना सार्वजनिक, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराईने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ । बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना आदरणीय ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्म (१महिना)का लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट[...]

RECENT POSTS