ARCHIVE
कतिमा भयो महिला लघुवित्तको पहिलो सेयर कारोबार ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्रि ओपनिङ्ग सेसनमा महिला लघुवित्तको पहिलो सेयर कारोबार भएको छ । मंगलबार पहिलो पटक लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो । सोमबार लघुवित्तले १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले लघुवित्तको सेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ[...]