ARCHIVE
काठमाडौँका विद्यालय एक हप्ता बन्द गर्न निर्देशन
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्रका विद्यालय एक हप्तासम्म बन्द गर्न निर्देशन दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै विद्यार्थी वा शिक्षकमा कोरोना संक्रमण देखिएका विद्यालय एक हप्तासम्म बन्द गर्न निर्देशन दिएको हो । ‘महानगरपालिका प्रमुखस्तरको मिति २०७८/०१/०२ गतेको निर्णयअनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकोले कुनै[...]