ARCHIVE
नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने, उपप्रम अस्पतालमा
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले रु. १० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् । उपप्रधानमन्त्री पोखरेलले[...]