×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मार्जिन कर्जामा १५ करोडको सीमाविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लगाएको मार्जिन कर्जाको सीमाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता रपिश पोखरेलले राष्ट्र बैंकले मार्जिन कर्जामा लगाएको १५ करोडको सीमाविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।  उनले उक्त रिटमा नेपाल राष्ट्र बैंक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन् ।  रिटमा[...]

RECENT POSTS