ARCHIVE
अरुण कावेली पावरको ५.७१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, मंसिर २२ गते साधारणसभा बोलायो !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अरुण कावेली पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५.७१% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछिको मूल्य २५४ रुपैयाँ निर्धारण भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले मंसिर २२ गते बस्ने साधारणसभाको लागि शुक्रबार मंसिर १२ गते[...]